दफा १६
नियम बनाउने अधिकार
१६. नियम बनाउने अधिकार
(१) यस आदेशको कार्यान्वयनको लागि समितिले आवश्यकनियम बनाउन सक्ने छ ।
(२) उपदफा (१) बमोजिम बनाइएको नियम मन्त्रालयबाट स्वीकृत भएपछि लागूहुनेछ ।