दफा ३१
नियम बनाउने अधिकार
नेपाल सरकारले यस ऐनको कार्यान्वयन गर्न आवश्यक नियम बनाउन सक्नेछ।