दफा ३३
नियम बनाउने अधिकार
: यस ऐनको उद्देश्य पूर्तिको लागि नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ । ७३३क. कार्यविधि तथा निर्देशिका बनाउन सक्ने : यो ऐन तथायस ऐन अन्तर्गत बनेको नियमावलीको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक कार्यविधि तथा निर्देशिका बनाई लागू गर्न सक्नेछ ।