दफा २४
नियम बनाउने वा आदेश जारी गर्ने अधिकार
: यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपालसरकारले नियमहरु बनाउन वा आदेश जारी गर्न सक्नेछ ।