नियम २०
नियमन तथा निर्देशन
नेपाल राष्ट्र बैङ्कले हेजिङ्ग गर्ने संस्थालाई आवश्यक नियमन गर्न तथा निर्देशन दिन सक्नेछ।