दफा २२
नियमहरू बनाउने अधिकार 
यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले
बैङ्कसँग परामर्श गरी नियमहरू बनाउन सक्नेछ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९