नियम २६
नियमावलीका अन्य व्यवस्था लागू हुने
यस नियमावलीको नियम ८, १७, १९, २० र २३ मा पानी जहाजको सम्बन्धमा उल्लेखित व्यवस्थाहरू डु·ाको सम्बन्धमा पनि यथानुरूप लागू हुनेछ ।
नेपाली पानी जहाज दर्ता नियमावली, २०२८