नियम ३०
नियमावलीको जानकारी गराउने
यस नियमावली प्रारम्भ भएपछि कार्यालयले आफु  कर्मचारीलाई यस नियमावलीमा भएको व्यवस्थाको बारेमा जानकारी गराउनु पर्नेछ ।