नियम १०
नियुक्ति गर्ने अधिकारी
पदपूर्ति समितिको सिफारिसमा सैनिक हवाई सेवाको उपसेनानीे पदमा मन्त्रालयले र जमदार तथा अमल्दारपदमा कार्यरथीले नियुक्ति गर्नेछ ।