नियम ६
नियुक्तिको लागि योग्यता
सेवाको विभिन्न श्रेणीका पदमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची –४ बमोजिम
शैक्षिक योग्यता पुगेका व्यक्तिहरू उमेद्वार हुन सक्नेछन् ।
नेपाल परराष्ट्र सेवा सम्बन्धी नियमहरू,२०६८