नियम ७६
निरीक्षकको लागि चाहिने योग्यता

(१) इन्जिनियरिङ्गमा स्नातकोपाधि प्राप्त गरी कम्तिमा दश वर्षसम्म विद्युत क्षेत्रमा अनुभव भएको व्यक्ति प्रमुख विद्युत निरीक्षकको पदमा नियुक्त हुन सक्नेछ ।
(२) इन्जिनियरिङ्गमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति विद्युत निरीक्षकको पदमा नियुक्त हुन सक्नेछ ।