नियम १३
निरीक्षकलाई आवश्यक सामान दिइने
निरीक्षकलाई यी नियमहरुबमोजिम जा“च गर्न आवश्यक संख्यामा स्टाण्डर्ड नाप तौल र नाप्ने तौलने यन्त्र जा“च गरेपछि लगाउने टाँचा र अरु आवश्यक सामानहरु दिइनेछ ।