दफा २१
निरीक्षण अधिकृत तोक्न सक्ने
: (१) दफा २० को प्रयोजनको लागि नेपाल सरकारले कुनै राजपत्राङ्कित कर्मचारीलाई निरीक्षण अधिकृतको रूपमा काम गर्न तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण अधिकृत तोक्दा निजको कार्यक्षेत्र समेत तोक्नु पर्नेछ ।