नियम १७
निरीक्षण गर्न सक्ने
प्राविधिक परीक्षकले आयोजनाको प्राविधिक परीक्षणको सिलसिलामा सम्बन्धित आयोजनाको कार्यालय वा निर्माणस्थल, निर्माण व्यवसायीको निर्माण सामग्री उत्पादन वा सङ्कलन गर्ने स्थल, आयोजनासँग सम्बन्धित मेसिनरी औजार तथा आयोजनाको प्रयोगशाला समेतको निरीक्षण गर्न सक्नेछ ।