नियम २५
निरीक्षण दस्तुर
मिसिल कागजपत्र निरीक्षण गर्दा देहायबमोजिम निरीक्षण दस्तुर लाग्नेछः–
(क) पुनरावेदन परेको मिसिल पूरैको – रु. १।–
(ख) प्रमाण मिसिल पूरैको – रु. ५०।–
(ग) दायरी वा प्रमाण मिसिलको कुनै कागज भए प्रत्येकको– रु. २५।–
(क) पुनरावेदन परेको मिसिल पूरैको – रु. १।–
(ख) प्रमाण मिसिल पूरैको – रु. ५०।–
(ग) दायरी वा प्रमाण मिसिलको कुनै कागज भए प्रत्येकको– रु. २५।–