दफा १७
निर्णय गर्दा आधार र कारण खुलाउनु पर्ने
यस ऐन वा अन्य प्रचलित कानूनबमोजिम निर्णय गर्दा सम्बन्धित पदाधिकारीले गरेको निर्णय कुन कुन कुरामाआधारित छ र त्यस्तो निर्णय किन गर्नु परेकोहो सोको स्पष्ट आधार र कारणखुलाई निर्णय गर्नु पर्नेछ ।