नियम १०
निर्णय गर्ने अधिकारीः

ऐनको दफा १० को उपदफा (५) बमोजिम नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ, छैन भन्ने प्रश्न उठेमा सो को निर्णय मन्त्रालयले गर्नेछ ।