नियम २८
निर्णय बदर हुने
(१) ऐनको दफा १८ विपरित कुनै सदस्य आयोगको निर्णय प्रकृयामा सहभागी भई गरेको निर्णय र सो सँग सम्बन्धित आयोगको काम कारबाही समेत बदर हुनेछ ।

तर त्यस्तो निर्णयबाट कसैको हानि, नोक्सानी नभएको

र कसैलाई कुनै दायित्व सिर्जना नभएको अवस्थामा स्वार्थ बाझिने -पदाधिकारी संलग्न भई निर्णय गरेको कारणले मात्र त्यस्तो निर्णय बदर हुने छैन ।

(२) आफ्नो स्वार्थ बाझिने विषयमा गरेको निर्णयबाट

कसैलाई हानि, नोक्सानी भएको रहेछ भने त्यस्तो हानि,