नियम ४०
निर्णयको कार्यान्वयन
न्यायाधिकरणबाट भएको फैसला वा आदेश जिल्ला
अदालतबाट प्रचलित कानून बमोजिम कार्यान्वयन गर्नु, गराउनु पर्नेछ ।