नियम
निर्देशक समिति
: (१) यस नियमावली बमोजिम कार्यक्रमको छनौट र अनुगमन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा संयोजकको संयोजकत्वमा नियम ३ को उपनियम (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरु रहेको एक निर्देशक समिति रहनेछ ।
(२) जिल्ला समन्वय अधिकारीले निर्देशक समितिको सचिव भई काम गर्नेछ ।