दफा ४१
निर्देशन दिन सक्ने
समितिले परियोजनाको कार्यान्वयनको सम्बन्धमा सम्बन्धित मन्त्रालयलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।