दफा ४५
निर्देशन दिन सक्ने
(१) यो ऐनको कार्यान्वयनको लागि बैङ्कले सम्बन्धित संस्थालार्इ समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम बैङ्कले दिएको निर्देशन पालना गर्नु सम्बन्धित सबै संस्थाको कर्तव्य हुनेछ।