दफा ३७
निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले समय–समयमा इजाजतपत्रवालालाई वैदेशिक रोजगारका
सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशन पालना गर्नु सम्बन्धित इजाजतपत्रवालाको कर्तव्य
हुनेछ ।