दफा १७
निर्देशन दिन सक्ने
१७. निर्देशन दिन सक्ने
नेपाल सरकारले समितिबाट गरिने काम कारबाहीका सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।