दफा २१
निर्देशन दिन सक्ने
(१) प्राधिकरणले यस ऐन बमोजिम आफ्नो काम कर्तव्यतथा अधिकारको प्रयोग गर्दा कुनै सार्वजनिक निकाय वा राष्ट्रसेवकलाई आवश्यकनिर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु सम्बन्धित निकाय वा राष्ट्रसेवकको कर्तव्य हुनेछ ।