दफा २२
निर्देशन दिन सक्ने

नेपाल सरकारले यो ऐन कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक देखेका नीतिगत कुराहरूमा अस्पताललाई निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको  पालना गर्नु अस्पतालको कर्तव्य हुनेछ ।