दफा १९
निर्देशन दिन सक्ने
१९. निर्देशन दिन सक्ने
(१) बोर्डले यस आदेशको कार्यान्वयन गर्ने सम्बन्धमा सार्वजनिक संस्थानलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित सार्वजनिक संस्थान, कार्यकारी प्रमुख तथा सम्बद्ध सबैको कर्तव्य हुनेछ ।