दफा २२
निर्देशन र आचारसंहिता पालना गर्नु पर्ने
दल, पदाधिकारी तथा सदस्यले आयोगबाट जारी गरिएको निर्देशन र निर्वाचन आचारसंहिता पालना गर्नु पर्नेछ ।