नियम ३०
निर्देशिका जारी गर्न सक्ने
यस नियमावलीको कार्यान्वयनको लागि आवश्यक पर्ने निर्देशिका समितिले जारी गर्न सक्नेछ ।