नियम ५४
निर्देशिका जारी गर्न सक्ने
आयोगले आफ्नो काम कारवाही सुचारु रुपले सञ्चालन गर्नको लागि ऐन र यस नियमावलीको अधिनमा रही आवश्यक निर्देशिका जारी गर्न सक्नेछ ।