नियम ३४
निर्देशिका तथा कार्यविधि बनाउन सक्ने:
ऐन तथा यस नियमावलीको कार्यान्वयन गर्न वन तथा भू–संरक्षण मन्त्रालयले आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६