नियम २५
निर्देशिका तथा कार्यविधि

२५ निर्देशिका तथा कार्यविधि ः

(१) कोषको काम कारबाहीलाई व्यवस्थित गर्न समितिले आवश्यकता अनुसार निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
(२) यस नियमावली र निर्देशिकाको अधीनमा रही समितिले कार्यविधि बनाई लागू गर्न सक्नेछ ।