नियम ३६
निर्देशिका बनाउन सक्ने
ऐन र यस नियमावलीको अधीनमा रही विभागले आवश्यतानुसार जग्गा नाप जा“च सम्बन्धि निर्देशिका बनाई लागू गर्न सक्नेछ र त्यस्तो निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।