नियम ३५
निर्देशिका बनाउन सक्ने
  केन्द्रले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी तुल्याउन आवश्यक पर्ने निर्देशिका बनाई लागू गर्न सक्नेछ ।