नियम ३९
निर्देशिका बनाउने अधिकार
समितिले ऐन र यस नियमको अधिनमा रही आवश्यक निर्देशिका बनाउन सक्नेछ र त्यस्तो निर्देशिका नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।