नियम २५
निर्देशिका बनाउने अधिकार
मन्त्रालयले यस नियमावलीको कार्यान्वयनका लागि ऐन तथा यस नियमावलीको अधीनमा रही आवश्यक परिपत्र जारी गर्ने तथा निर्देशिका बनाउन सक्नेछ ।
राहदानी नियमावली, २०६७