दफा २८
निर्देशिका र कार्यविधि बनाउन सक्ने
२८. निर्देशिका र कार्यविधि बनाउन सक्ने
(१) यस आदेशको उद्देश्य पूर्तिको लागि बोर्डले आवश्यकता अनुसार निर्देशिका तथा कार्यविधि बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका तथा कार्यविधि अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।