दफा २६
निर्देशिका र कार्यविधि बनाउन सक्ने

२६. निर्देशिका र कार्यविधि बनाउन सक्नेः

यस आदेशको उद्देश्य पूर्तिको लागि आयोगले आवश्यक निर्देशिका र कार्यविधि बनाई लागू गर्न सक्नेछ ।