नियम १७
निर्देशिका र कार्यविधिसम्बन्धी व्यवस्थाः

मन्त्रालयले ऐन र यस नियमको परिधिभित्र रही आवश्यक निर्देशिका जारी गर्न र आवश्यकता अनुसार कार्यविधि बनाइ लागू गर्न
सक्नेछ ।