दफा ३१
निर्देशिका वा कार्यविधि बनाई लागु गर्न सक्ने
यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियमको अधीनमा रही प्राधिकरणले आफ्नो कार्य सञ्चालन गर्न आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागु गर्न सक्नेछ ।