दफा ६१
निर्देशिका वा कार्यविधि बनाउन सक्ने
(१) आयोगले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका वा कार्यविधि सम्बन्धित सबैले पालना गर्नु पर्नेछ ।