दफा ४५
निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने
यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही आवश्यक निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ।