दफा ६०
निर्वाचन परिणाम पेश गर्ने
: आयोगले  निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिन भित्र सो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गरी निर्वाचित उम्मेदवारको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्नु  पर्नेछ ।