दफा २३
निर्वाचनमा भाग लिन सक्ने
दलले संविधान, यस ऐन तथा प्रचलित कानूनको अधीनमा रही निर्वाचनमा भाग लिन सक्नेछ ।