नियम १३
निर्विरोध निर्वाचित भएको घोषणा
(१) ऐनको दफा २५ बमोजिम कुनै उम्मेदवार निर्विरोध निर्वाचित भएमा निर्वाचन अधिकृतले अनुसूची–९ बमोजिम त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गर्नु पर्नेछ र सो घोषणाको एकप्रति आफ्नो कार्यालयमा प्रकाशन गरी सोको जानकारी आयोगलाई तुरुन्त गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्विरोध निर्वाचित भएको उम्मेदवारलाई त्यस्तो स्थानीय तहको निर्वाचन परिणाम प्राप्त भएपछि मात्र प्रमाणपत्र दिइनेछ ।
(२) उपनियम (१) बमोजिम निर्विरोध निर्वाचित भएको उम्मेदवारलाई त्यस्तो स्थानीय तहको निर्वाचन परिणाम प्राप्त भएपछि मात्र प्रमाणपत्र दिइनेछ ।
स्थानीय तह निर्वाचन नियमावली, २०७३
परिच्छेद - १
परिच्छेद - ३
नियम ५: मनोनयन दर्ता गराउन सक्नेनियम ६: मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नु पर्ने कागजातनियम ७: उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्नेनियम ८: उम्मेदवारको विरोधमा उजुरी दिन सक्नेनियम ९: मनोनयनपत्र जाँच गर्नेनियम १०: उम्मेदवारको नामावली तयार गर्नेनियम ११: उम्मेदवारले नाम फिर्ता लिन सक्नेनियम १२: उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेनियम १३: निर्विरोध निर्वाचित भएको घोषणानियम १४: निर्वाचन चिन्हनियम १५: उम्मेदवारलाई परिचयपत्र दिने
परिच्छेद - ४
नियम १६: मतदान केन्द्र तोक्नेनियम १७: मतदान केन्द्रको क्षेत्र तोक्नेनियम १८: मतपत्रमा क्रमसङ्ख्या उल्लेख हुनु पर्नेनियम १९: मतपत्र दिने कार्यविधिनियम २०: मतदान गर्ने तरीकानियम २१: नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेनियम २२: विद्युतीय उपकरणको प्रयोगनियम २३: मतदान रोक्न सक्नेनियम २४: पुन मतदानको लागि मिति र समय तोक्ने