दफा २४
निर्विरोध निर्वाचित
दफा २३ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा
राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम
घोषणा गर्नेछ ।