नियम
निवेदकलाई जानकारी दिनु पर्ने

नियम ३ वा ४ बमोजिम प्राप्त निवेदनउपर छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा सात दिनभित्र निर्णय गरी निजलाई सोको जानकारी दिनु पर्नेछ ।