दफा २८१
निवेदन दस्तुर

यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक अदालतमा कुनैनिवेदनपत्र दिँदा दश रुपैयाँ दस्तुर लाग्नेछ ।