नियम
निवेदन दस्तुर
  प्रचलित कानून वा यस नियमावलीमा यस विषयमा यति दस्तुर लाग्छ वा लाग्दैन भनी किटान गरी नलेखिएकाे भए                      न्यायाधिकरणमा दिइने जुनसुकै निवेदनपत्रमा एक रुपैंया निवेदन दस्तुर लाग्नेछ ।