नियम १५
निवेदन दिनु पर्ने
नियम १४ बमोजिम विज्ञापन प्रकाशित भए पछि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले आफ्नो योग्यता, तालिम र अनुभवको विवरण संलग्न गरी अनुसूची–५ बमोजिमको ढाँचामा इजाजतपत्रवाला समक्ष निवेदन दिनु पर्नेछ ।